ओली समूहको प्रवक्तामा प्रदीप ज्ञवाली - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

ओली समूहको प्रवक्तामा प्रदीप ज्ञवाली

साइनो समाचारदाता
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ ।

अध्यक्ष केपी शर्मा ओली ओलीले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाएर ज्ञवालीलाई राख्ने निर्णय गरेको छ । पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको एक नेताले बताए ।

 

 

सम्बन्धित खवर