पोखरामा ओलीको पक्षमा नाराबाजी - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

पोखरामा ओलीको पक्षमा नाराबाजी

साइनो समाचारदाता
पोखरा । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यकर्ताको भेला सम्पन्न भएको छ । भेलामा उनीहरुले प्रधानमन्त्री ओलीको कदमको स्वागत गरेका छन् ।

प्रधानमन्त्री ओलीले देश बचाउन जनताको हातमा देश सुम्पेको बताउँदै उनीहरुले ओलीको पक्षमा नाराबाजी समेत गरेका छन् । आइतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी २०७८ साल बैशाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरेकी छिन् ।

 

 

सम्बन्धित खवर