प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्ने - Sainokhabar
  • बिहिबार, असोज ०७, २०७८

प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्ने

साइनो समाचारदाता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट उनले देशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।

उनले ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सम्बन्धित खवर