समिक्षा अभिनित ‘मैले रुँदा’ सार्वजनिक - Sainokhabar
  • शनिबार, बैशाख ०४, २०७८

समिक्षा अभिनित ‘मैले रुँदा’ सार्वजनिक

साइनो समाचारदाता । मोडेल समिक्षा अधिकारी अभिनित गित मैले रुँदा’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायीका अन्जु पन्तको आवाजमा रहेको उक्त गितमा हिराकाजि थापाको शब्द तथा नरेन्द्र श्रेष्ठको संगित रहेको छ । गीतलाई चाद सिंहले संगीत संयोजन गरेका छन् । गीत ए वान म्युजिसियनको स्टुडियोमा रेकर्ड भएको हो ।

भिडियोमा समिक्षालाई नायक आकाश श्रेष्ठ लगायतका कलाकारले साथ दिएका छन् । भिडियोलाइ हिरा काजि थापाले निर्देशन गरेका हुन् । उत्तम हुमागाईको छायांकन रहेको भिडियोलाइ अनिल रानाले सम्पादन गरेका हुन् । गौरव गिरिले कोरियोग्राफी गरेको उक्त गितको भिडियोलाई ओएसआर डिजिटलको युटुब च्यानलबाट सार्बजनिक गरिएको हो ।

 

भिडियो :

सम्बन्धित खवर