यार्सागुम्बासहित 4 जना पक्राउ - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

यार्सागुम्बासहित 4 जना पक्राउ

साइनो समाचारदाता । काठमाडौंको गोकर्णेश्वरबाट यार्सागुम्बा सहित चार जनालाई प्रहरीले पक्रााउ गरेेको छ । शनिबार गोकर्णेश्वर नगरपालिका-६ नारायणटारस्थित लामा पेट्रोल पम्प नजिकैबाट चार जनालाई प्परहरीले पक्राउ गरेको हो।

 

सम्बन्धित खवर