साइनो समाचारदाता । भिडियो शेयरिङ एप टिकटकमा अब तीन मिनेटसम्मको भिडियो बनाउन पाइनो भएको छ । प्रारम्भिक पहुँचको चरणमै रहेको यस एपलाई अपडेट गरेपछि यो सुविधा लिन सकिनेछ ।
टिकटकमा हालसम्म एक मिनेट सम्मको भिडियो मात्रै बनाएर हाल्न मिल्छ । यसले प्रयोगकर्ताहरुलाई अझै बढि कन्टेन्ट ल्याउनका लागी प्रोत्साहित गर्नेछ । यो नयाँ फिचरले अझै प्रयोगकर्ताहरुलाई टिकटक प्रति आर्कषित गर्ने अनुमान गरिएको छ ।