छतबाट खसेर एक पुरुषको मृत्यु - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

छतबाट खसेर एक पुरुषको मृत्यु

साइनो समााचारदाता
बुटवल । पाल्पाको रामपुरमा छतबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ । रामपुर नगरपालिका–६, बस्ने ५७ वर्षका नेत्रबहादुर हमालको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय दाङले कच्चीघरको एक तले छतबाट भूइँमा खसेर गम्भीर घाइते भएका हमालको उपचारका लागि रामपुर अस्पताल ल्याएपछि मृत्यु भएको जनाएको छ । घटनाको थप थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर