परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत जाँदै - Sainokhabar
  • बिहिबार, माघ ०८, २०७७

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत जाँदै

साइनो समाचारदाता
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत जाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दूतका रुपमा ज्ञवालीलाई भारत भ्रमणमा पठाउन लागेको बताइएको छ । उनी पुसको पहिलो साता भारत भ्रमण गर्ने स्रोतले जनाएको छ । भ्रमणका क्रममा ज्ञवालीले विदेश मामिला मन्त्री लगायतका उच्च तहका नेताहरुसँग भेट गर्ने बताइएको छ ।

मन्त्री ज्ञवाली भारतका विदेश मामिला मन्त्री एस जयशंकर निमन्त्राणमा सो भ्रमणमा जान लागेका हुन् । केहि दिनअघि नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलामार्फत् मन्त्री जयशंकरले मन्त्री ज्ञवालीलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएका थिए ।

 

क्यानडा नेपालबाट

सम्बन्धित खवर