थुनुवाले गरे आत्महत्या - Sainokhabar
  • शुक्रबार, मङि्सर १२, २०७७

थुनुवाले गरे आत्महत्या

साइनो समाचारदाता । जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् ।

अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि असुन्धान गरिरहेको थियो ।

 

रासस

सम्बन्धित खवर