मंसिर २ गते सार्वजनिक विदा - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

मंसिर २ गते सार्वजनिक विदा

साइनो समाचारदाता
काठमाडौँ । सरकारले मंसिर २ गते (मंगलवार) सार्वजनिक बिदा दिएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले किजा पुजाको अवसरमा २ गते बिदा दिने निर्णय गरेको हो ।

शुक्रवारदेखि बन्द भएका सरकारी कार्यालय, सार्वजनिक निकाय र अन्य कार्यालयहरु कात्तिक ३ गतेपछि मात्रै खुल्नेछन् । शनिबारदेखि सुरु हुने तिहारको बिदा सोमबारसम्म रहेको छ ।

सम्बन्धित खवर