मिस नेपाल २०२० मा २१ प्रतिस्पर्धी - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

मिस नेपाल २०२० मा २१ प्रतिस्पर्धी

साइनो समाचारदाता । यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् । प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुनेछ ।

रासस

सम्बन्धित खवर