काठमाडौंमा भूकम्पको धक्का महशुस - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

काठमाडौंमा भूकम्पको धक्का महशुस

साइनो समाचारदाता
काठमाडौँ । काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ ।

आज दिउँसो साढे चार बजेतिर भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रबिन्दु र कति रेक्टरको भन्नेबारे केहीबेरमा थाहा हुने केन्द्रले जनाएको छ ।

सम्बन्धित खवर