प्रेमीसँगको नग्न भिडिओ सार्वजनिक भएपछि पतिले गरे पत्नीको हत्या - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

प्रेमीसँगको नग्न भिडिओ सार्वजनिक भएपछि पतिले गरे पत्नीको हत्या

साइनो समाचारदाता
एजेन्सी । सामाजिक सञ्जालमा आफ्नै श्रीमति र श्रीमतिका प्रेमीको नग्न तस्बिर भाइरल बनेपछि भारतको महाराष्ट्र राज्यमा ५० वर्षीय एक पुरूषले श्रीमतीको हत्या गरेका छन् ।

भिडिओ सामाजिक संजालमा भाइरल भएपछि उनले पत्नीको चक्कु प्रहार गरी हत्या गरेको समाचार टाइम्स अफ इण्डियाले प्रकाशित छ । हत्यापश्चातः रफिक मोहम्मद युनुसले प्रहरीसमक्ष आत्मसमर्पण गरेको समाचारमा जनाइएको छ।

लकडाउनका कारण रोजगारी गुमाएपछि उनकी श्रीमती तीन सन्तानसहित उनलाई छाडेर आफ्नी दिदीकोमा बस्दै आएकी थिइन्। प्रहरीका अनुसार ती पुरूषले सामाजिक संजालमा नग्न भिडिओ सार्वजनिक भएपछि श्रीमती बस्दै आएको स्थानमा पुगेर छुरा प्रहार गरेका थिए ।

सम्बन्धित खवर