वेवारिसे अवस्थामा पेस्तोल बरामद - Sainokhabar
  • मङ्गलबार, माघ ०६, २०७७

वेवारिसे अवस्थामा पेस्तोल बरामद

साइनो समाचारदाता
बर्दिया । बर्दियाको गुलरिया नगरपालिका १ खैरापुरस्थित सडक किनारमा वेवारिसे अबस्थामा रहेको मेड इन इटाली लेखिएको १ थान पेस्तोल मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी खैरापुर (ख) बर्दियाबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी बरामद गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
रातोपाटी

सम्बन्धित खवर