उपप्रमुखसहित पथरीशनिश्चरेमा ३८ जनामा कोरोना संक्रमण - Sainokhabar
  • बुधबार, मङि्सर १७, २०७७

उपप्रमुखसहित पथरीशनिश्चरेमा ३८ जनामा कोरोना संक्रमण

साइनो समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरेमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिका उपप्रमुख यमुना विष्ट (बास्तोला) सहित नगरका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक मुरारी आचार्यले जानकारी दिनुभयो ।

पथरीशनिश्चरे नगरपलिकामा यतिका संख्यामा पहिलोपटक संक्रमित थपिएका हुन् । संक्रमितको संख्या बढ्दै गएपछि दशै तिहार तथा अन्य चाडवाडलाई सकेसम्म बाहिर नगई घरभित्रै मनाउन नगरपालिकाले आग्रह गरेको छ ।

सम्बन्धित खवर