उपप्रमुख विष्टलाई कोरोना - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

उपप्रमुख विष्टलाई कोरोना

साइनो समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्टलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

आज आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जालमार्फत उहाँले जानकारी दिनुभएको छ । उपप्रमुख विष्टका सवारी चालकमा कोरोना संक्रमण देखिएपछि उहाँले स्वाब परिक्षणका लािग पठाउनुभएको थियो ।

सम्बन्धित खवर