३६३७ जनामा कोरोना संक्रमण पुष्टि, - Sainokhabar
  • बुधबार, मङि्सर १७, २०७७

३६३७ जनामा कोरोना संक्रमण पुष्टि,

साइनो समाचारदाता
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार २५५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । उनीहरुमध्ये ८१२ जनाको मृत्यु भएको छ भने १ लाख २ हजार ८२० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३२१५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित खवर