थप ३ हजार ९३ जनामा कोरोना - Sainokhabar
  • सोमबार, मङि्सर १५, २०७७

थप ३ हजार ९३ जनामा कोरोना

साइनो समाचारदाता
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आजसम्म गरि सक्रिय संक्रमितहरुको संख्या ४१ हजार ७७५ पुगेको छ भने संस्थागत आइसोलेसमा रहेका व्यक्तिहरुको संख्या १३ हजार ५ सय ५९ रहेको छ । होम आइसोलेसनमा रहनेहरुको संख्या २८ हजार १ सय ९६ जना रहेका छन् । नेपालमा आज १३ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ । १३ लाख १४ हजार ७ सय ७९ जनाको परीक्षण भएको छ ।

सम्बन्धित खवर