थप ३ हजार ७९० मा कोरोना पुष्टि - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

थप ३ हजार ७९० मा कोरोना पुष्टि

साइनो समाचारदाता
काठमाडौँ । बितोको २४ घण्टामा ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आजसमेत गरि सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको छ । सक्रिय संक्रमितमध्ये १३ हजार ८५१ जना संस्थागत आइसोलेशन र २६ हजार ९२७ होम आइसोलेशनमा रहेका छन् ।

 

सम्बन्धित खवर