कोरोना संक्रमित मोरङ हस्पिटल संचालक थापाको मृत्यु - Sainokhabar
  • बुधबार, मङि्सर १७, २०७७

कोरोना संक्रमित मोरङ हस्पिटल संचालक थापाको मृत्यु

साइनो समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे–१, स्थित पथरी बजारमा संचालित मोरङ हस्पिटलका संचालक रामकाजी थापाको मृत्यु भएको छ ।

कोरोना संक्रमित थापाको उपचारकै क्रममा आज विहान बिराटनगरको न्यूरो हस्पिटल मृत्यु भएको हो । थापालाई कोरोना संक्रमण पुष्टी भएपछि न्युरो कोभिड अस्पतालमा केही सयम अघिदेखि उचारमा रहेका थिए ।

सम्बन्धित खवर