वीरगन्जबाट साढे २२ किलो अवैध सुन बरामद - Sainokhabar
  • बुधबार, कार्तिक ०५, २०७७

वीरगन्जबाट साढे २२ किलो अवैध सुन बरामद

साइनो समाचारदाता
वीरगञ्ज । पर्सा प्रहरीले करिब साढे २२ किलो सुन बरामद गरेको छ । वीरजन्ज महानगरपालिका वडा नम्बर ५ स्थित गणेश अपार्टमेन्टबाट प्रहरीले सो सुन बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले सो सुन बरामद गरेको हो । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

 

रातोपाटी

सम्बन्धित खवर