थप २६३८ जनामा संक्रमण पुष्टि - Sainokhabar
  • आइतबार, कार्तिक ०९, २०७७

थप २६३८ जनामा संक्रमण पुष्टि

साइनो समाचारदाता
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेशनमा १४ हजार ८१९ र होम आइसोलेशन २१ हजार ५४८ जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १३ हजार ९४७ जनाको पीसीआर भएको छ ।

सम्बन्धित खवर