पत्रकार गाउँलेलाई मातृशोक - Sainokhabar
  • बिहिबार, कार्तिक ०६, २०७७

पत्रकार गाउँलेलाई मातृशोक

साइनो समाचारदाता । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृशोक परेको छ ।

उहाँका ९३ वर्षीया आमा सोमादेवी कोइरालाको आज निधन भएको हो । बिहान ललितपुरको खुमलटारस्थित निवासमा उहाँको निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने वरिष्ठ पत्रकार तीर्थ कोइरालाले जानकारी दिनुभयो ।

रासस

सम्बन्धित खवर