थप २ हजार ५९ जनामा कोरोना संक्रमण - Sainokhabar
  • बुधबार, कार्तिक १२, २०७७

थप २ हजार ५९ जनामा कोरोना संक्रमण

साइनो समाचारदाता
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको जानकारी दिए ।

यसैगरी आज संस्थागत आइसोलेशनमा ११ हजार १७६ जना र होम आइसोलेशनमा १५ हजार ८७७ जना रहेका छन् ।

सम्बन्धित खवर