आज एकैदिन थपिए ३४३९संक्रमित, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो - Sainokhabar
  • आइतबार, कार्तिक ०९, २०७७

आज एकैदिन थपिए ३४३९संक्रमित, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

साइनो समाचारदाता
काठमाडौं । नेपालमा आज एकैदिन ३४३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर कोरोनाभाइरस संक्रमितको संख्या २५ हजार ७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

सरकारले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्ने निर्णय गरेको थियो । सरकारले यो निर्णयलाई निरन्तरता दिन्छ या परिमार्जन गर्छ भन्नेमा चाहिँ थप जानकारी दिइएको छैन ।

सम्बन्धित खवर