इलाका प्रहरी कार्यालयका डिएसपि गिरीसहित ३ जनामा कोरोना - Sainokhabar
  • बिहिबार, कार्तिक ०६, २०७७

इलाका प्रहरी कार्यालयका डिएसपि गिरीसहित ३ जनामा कोरोना

साइनो समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरेमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा इलाका प्रहरी कार्यालयका डिएसपि दिलिपकुमार गिरी, पथरी हस्पिटलका सञ्चालक इश्वरी सापकोटा, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य विजय डाँगी रहेका छन् ।

पथरीशनिश्चरे नगरपालिकाका जनस्वास्थ्य निरिक्षक मुरारी आचार्यले सामाजिक सञ्जालमार्फत उक्त कुराको जानकारी दिए ।

सम्बन्धित खवर