नेकपा सचिवालयको बैठक स्थगित - Sainokhabar
  • आइतबार, कार्तिक ०९, २०७७

नेकपा सचिवालयको बैठक स्थगित

साइनो समाचारदाता
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका चार सदस्य र ७६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको हो । पछिल्लो समय सरकारले गरेको राजनीतिक नियुक्तबारे पार्टीमा प्रश्न उठेपछि बैठक बोलाइएको थियो । आगामी बैठक कहिले बस्ने भन्ने बारेमा भने नेकपाले निर्ण गरेको छैन ।

सम्बन्धित खवर