मन्टेश्वरी स्कुलका संन्चालक हरु संगठित - Sainokhabar
  • बुधबार, कार्तिक ०५, २०७७

मन्टेश्वरी स्कुलका संन्चालक हरु संगठित

पथरी                                                                      मोरङको पथरीशनिश्चरेमा भएका मन्टेश्वरी स्कुलका संन्चालक हरु संगठित भएका छ्न । एक कार्यक्रमका बिच उनिहरु संगठित भएका हुन । सिडलिङ मन्टेश्वरीकी बिन्दु चेम्जोङको संयोजकत्वमा ५ सदस्यीय समिती गठन भएको हो ।एसोसिएसनका सुनसरी जिल्ला अध्यक्ष हरी आचार्यको आथित्यमा समिति गठन भएको हो ।किन्डरगार्डेन मन्टेश्वरी चायल्डकेयर एसोसिएसनको पथरीशनिश्चरे नगर समिति गठन भएको स्मार्ट मन्टेश्वरीका लोककिरण न्यौपानेले जानकारी दिए । नगरमा ज्ञानकुन्ज,क्याप्रोज,स्मार्ट र सिडलिङ गरि चार मन्टेश्वरी संन्चालनमा रहेका छन ।

सम्बन्धित खवर