थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि - Sainokhabar
  • शनिबार, कार्तिक ०८, २०७७

थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि

साइनो समाचारदाता
काठमाडौं । बितेको २४ घण्टामा देशभर थप १५७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।

हालसम्म कुल संक्रमितमध्ये ५३ हजार ८९८ निको भइरहेका छन् । आइतबारमात्रै ८८५ डिस्चार्ज भएका छन् । यस्तै आज देशभर देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । जसमा संस्थागत आइसोलशेनमा ८ हजार ३२१ जना र होम आइसोलेशनमा १० हजार ६९८ जना रहेका छन् ।

सम्बन्धित खवर