सुनको मूल्य घट्यो - Sainokhabar

सुनको मूल्य घट्यो

साइनो समाचारदाता
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा रु ९०० घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि भएको छ । महासंघका अनुसार बुधबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १३२० रुपैयाँमा कारोबार भएको हो ।

सम्बन्धित खवर

%d bloggers like this: