लिम्वुको रिहाइमा स्वागत - Sainokhabar

लिम्वुको रिहाइमा स्वागत

पथरी
प्रहरीले नियन्त्रणमा लिएका सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिको अध्यक्ष मौसम लिम्बू रिहा भएका छन ।
विहिवार रिहा भएका लिम्वुलाई शुक्रवार मोरङ्गको पथरीशनिश्चरेका विभिन्न ३ स्थानमा स्वागत गरिएको छ ।

शुक्रवार पथरीशनिश्चरे १०को ऐयावारी,७ को किरातचौक र ३ को सिरीजंगा चौकमा लिम्वुको रिहाइ पछि स्वागत कार्यक्रम समेत गरिएको थियो ।  पथरीशनिश्चरे ३का इश्वरी सापकोटा र उनका वुवा देवी सापकोटालाई अभद्र व्यावहार गरेको उजुरीका आधारमा लिम्वुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । लिम्वुको विहिवार रिहाइको भएकोे हो । उनी साउन ३१ गते लिम्वु पक्राउ परेका हुन ।

सम्बन्धित खवर