मेलीना र किरणको ‘गुलेली’मा जेविका र नाजीर - Sainokhabar

मेलीना र किरणको ‘गुलेली’मा जेविका र नाजीर

साइनो समाचारदाता । मेलीना राई र किरण भुजेलको आवाजमा रहेको ‘गुलेलीमा’ बोलको गित आज सार्वजनिक गरिएको छ । ‘सुनौलो तारा’ युट्युव च्यानलमार्फत उक्त गित सार्वजनिक गरीएको हो ।

गितको भिडियोमा नाजीर हुसेन र जेविका कार्किको अभिनय रहेको छ । तारा अधिकारीको शव्द तथा दिपक शर्माको संगितमा रहेको उक्त गितलाई शाहस शाक्यले एरेन्ज गरेका हुन भने अर्जुन तिवारीले गितको भिडियो खिचेका हुन् ।

 

भिडियो :

सम्बन्धित खवर