देशभर थप ८१८ जनामा कोरोना संक्रमण - Sainokhabar

देशभर थप ८१८ जनामा कोरोना संक्रमण

साइनो समाचारदाता
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले योसँगै देशभर कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा थप २८१ जना निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या १८ हजार ६३१ पुगेको छ ।

सम्बन्धित खवर