सुनिताको ‘जुममा हेरेर’ - Sainokhabar

सुनिताको ‘जुममा हेरेर’

साइनो समाचारदाता
काठमाडौं । गायिका सुनिता दुलालको नयाँ गीत ‘जुममा हेरेर’ सार्वजनिक भएको छ । अमेरिका निवासी रोजा ओलीको शब्द, सनिल मास्केको संगीत रहेको गीतमा दुलालकै स्वर रहेको छ ।

गीतको भिडियो समेत निर्माण भएको छ । जसमा भगवती मिाल्सिना, काब्या श्रेष्ठ, रश्मिता लार्मी, दीपिका श्रेष्ठ , आस्था जोशी ,रोश्ना कार्की, रीमा कडेल, स्वस्तिमा लोहनीलगायतको अभिनय रहेको छ ।दीलु थापाको नृत्य निर्देशन रहेको भिडियो बेलायत, अमेरिका र नेपालमा छायाँकन भएको हो ।

भिडियो :

सम्बन्धित खवर