सुरेनको ‘झरी’ मा नाजिर र रोशनीको रोमान्स - Sainokhabar

सुरेनको ‘झरी’ मा नाजिर र रोशनीको रोमान्स

साइनो समाचारदाता
काठमाडौं । गायक सुरेन बिसीको आवाजमा रहेको गीत ‘झरी’ सार्वजनिक भएको छ । गायक स्वयम्को शब्द तथा संगीत रहेको गीतको भिडियोसमेत बनेको छ ।

गितको भिडियोमा अभिनेता नाजिर हुसैन र मोडल रोशनी कार्कीको रोमान्स समेटिएको छ । निशान काश्यपको निर्देशन रहेको भिडियाको उत्सव दाहालको छायाँकन रहेको छ ।

भिडियो :

सम्बन्धित खवर