बनको कार्यक्रममा सहभागी हुन पथरी आएका पत्रकार अधिकारीलाई कोरोना पुष्टि - Sainokhabar

बनको कार्यक्रममा सहभागी हुन पथरी आएका पत्रकार अधिकारीलाई कोरोना पुष्टि

साइनो समाचारदाता
पथरी । बैज्ञानीक बन व्यवस्थापनको अनुगमन कार्यक्रममा सहभागि हुन पथरी आएका नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारीलाई कोरोना पुष्टि भएको छ ।

उनले आफुलाई कोरोना पोजेटिभ देखिएको भन्दै आफुसँग एक हप्तादेखि सम्पर्कमा आएका सबैलाई सुरक्षीत रहन फेसबुकमार्फत आग्रह गरेका छन् । उनी बैज्ञानीक बन व्यवस्थापनको अनुगमन कार्यक्रममा १७ गते पथरीशनिश्चरे आएका थिए ।

सम्बन्धित खवर

%d bloggers like this: