सिंहदरबार प्रवेशमा कडाइ - Sainokhabar

सिंहदरबार प्रवेशमा कडाइ

साइनो समाचारदाता
काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमित बढ्दै गएपछि सिंहदरबार प्रवेशमा कडाइ गर्न थालिएको छ । गृह मन्त्रालयका अनुसार सिंहदरबारमा काम विशेषले जानेका लागि दिइँदै आएको भिजिटर पास र इ–पास बन्द गरिएको छ ।

यस्तै कर्मचारी र यसअघि नै पास पाइसकेकाको हकमा भने स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर प्रवेश दिइएको छ ।

सम्बन्धित खवर