अमृताको ‘ए हजुर’ सार्वजनिक - Sainokhabar

अमृताको ‘ए हजुर’ सार्वजनिक

साइनो समाचारदाता । अमृता भट्टको नयाँ गीत ‘ए हजुर’ को म्युजिक–भिडिओ सार्वजनिक भएको छ । शिला लामा र सिद्धार्थ घिमिरेको स्वर रहेको उक्त गीतमा अमृता र एलेक्स बजगाँईको अभिनय रहेको छ । गीतको छायांकन मुस्ताङमा गरिएको छ ।

अमृताको शब्द तथा ओम सुनारको संगित रहेको यस गितलाई अमृतकुमार भट्टले रेकर्डिङ तथा मिक्सिङ गरेका हुन् । भिडिओको निर्देशन भने दिनेश माङ्मुले गरेका छन् । मुकेश हुमागाँईको छायाँकन रहेको उक्त भिडिओको सम्पादन प्रकाश एस.केले गरेका हुन् । गीतलाई अमृता भट्टको अफिसियल ‘युट्युब–च्यानल’ मार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।

 

भिडियो :

सम्बन्धित खवर

%d bloggers like this: