रचना र नन्दुको ‘मैले गाउने गितहरुमा’ - Sainokhabar

रचना र नन्दुको ‘मैले गाउने गितहरुमा’

प्रेमप्रसाद भट्टराई (के.डी)
पथरी  नेपाल आइडल सिजन ३ बाट चर्चामा आएकी गायीका रचना रिमाल अहिले दर्शक स्रोताहरुलाई धमाधम आफ्ना कोशेलीहरु पस्किरहेकी छिन् । पछिल्लो समय उनका गितहरु दर्शकले युट्युवमा खोजीखोजी हेर्ने गरेका छन् । केही समय अगाडी उनले गाएको फोटो फीरिममा बोलको गित अहिले युट्युवमा सर्बाधिक हेरिने गितहरुको सुचिमा पर्ने गरेको छ ।

यहि माहोलमा उनको आवाजमा रहेको अर्को गित पनि सार्वजनिक गरिएको छ । गायक नन्दु गुरुङ र रचना रिमालको आवाजमा रहेको ‘मैले गाउने गितहरुमा’ बोलको गित सोमबार सार्वजनिक भएको हो । मौसम परिवर्तन लिम्बुको शब्द तथा दिपराज नेयोङहाङ लिम्बुको संगितमा रहेको यस गितलाई मौसम लिम्बुले डिरेक्सन गरेका हुन् भने गितको एरेन्ज अशोक थापाले गरेका हुन् ।

 

भिडियो हेर्नुहोस :

 

सम्बन्धित खवर

%d bloggers like this: