देवेश र शसिकाको ‘एउटै इच्छा’ - Sainokhabar

देवेश र शसिकाको ‘एउटै इच्छा’

साइनो समाचारदाता
पथरी । रियल लाईफमा समेत दम्पति रहेका गायक देबेश राई र शसिका राईको आवाजमा रहेको ‘एउटै इन्छा’ बोलको गित सार्वजनिक गरीएको छ ।

गायक देबेशले आफ्नै नामको युट्युव च्यानलबाट आज उक्त गित सार्बजनिक गरेका हुन् । गितको शव्द तथा संगित समेत गायक रार्यकै रहेको छ । गितको भिडियोमा समेत देबेश र शसिकालाई नै देख्न सकिन्छ । देबेस नेपाली ताराबाट उदाएका गायक हुन् भन् शसिका द भ्वाइस अफ नेपालबाट उदाएकी हुन्

भिडियो :

सम्बन्धित खवर

%d bloggers like this: