'मे:त्खिम् चाेक्मा मुन्धुम : एक वृत्तचित्र'(भिडियोसहित) - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

‘मे:त्खिम् चाेक्मा मुन्धुम : एक वृत्तचित्र'(भिडियोसहित)

लोकेन साँवा लिम्बु

याक्थुङ मुन्धुमका धेरै महत्त्वपूर्ण खण्डहरूमध्ये एक हाे मे:त्खिम् चाेक्मा मुन्धुम । मेक्काम(लगन) मे:त्खिम्(विवाह)काे महत्त्वपूर्ण भाग मानिन्छ ।
फेदाङ्माले मुन्धुम फलाक्दै माङहरू पुकार्दै याक्थुङ मुन्धुममा वर्णित कथाहरू सुनाउने गर्दछ । तुत्तु तुम्याहाङहरूकाे उपस्थितिमा लाेकन्ते लाेकन्ती दायाँबायाँ राखेर गरिने तेन्धाम् मे:त्खिम् मुन्धुम वाचन गरेर मे:त्काम् ला:ङ्(लगन नाच) अनुरुप घरको मूल खाँबाे वरिपरि केलाङ नाचेर ढाेगभेट, पाङ्ली हुक्वा, लि-मेल्लुङ् थिमपश्चात् बल्ल विवाह सम्पन्न भएको मानिन्छ ।
ताप्लिजाेङ आठराई गाउँपालिका हाल धरान
वृत्तचित्र अवलाेकन गर्न यस लिङ्कमा क्लिक गर्नु हाेला ।
https://www.youtube.com/watch?v=w8Soh1i00Mk&feature=youtu.be&fbclid=IwAR2qjnm3rnVLJ04oKpbWkSmLHOxWXtdNXVzDFVNq7zvslBVlOnGRV8PCH4E

सम्बन्धित खवर