उदयपुर मस्जिदमा लुकेरका ८ भारतीयमा कोरोना पुष्टि - Sainokhabar

उदयपुर मस्जिदमा लुकेरका ८ भारतीयमा कोरोना पुष्टि

माेरङ / उदयपुर त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० मध्ये ८ जनामा कोरोना पोजेटिभ पाइएको छ । उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिककाे स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएकाे हाे ।

मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचनाका अाधारमा मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो। रिपोर्ट मुख्यमन्त्री कार्यालय सँगै केन्द्रमा पठाएको प्रदेश १ को सामाजिक विकास मन्त्रालय स्रोतले जनाएकाे छ।

सम्बन्धित खवर

%d bloggers like this: