रहेनन् वडा अध्यक्ष - Sainokhabar

रहेनन् वडा अध्यक्ष

साइनो समाचारदाता

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वार्ड नंं. १ का अध्यक्ष बिष्णु चौधरीको निधन भएको छ । बुधबार राति १२ः३० बजे ५५ बर्षको उमेरमा वडा अध्यक्ष चौधरीको असामयिक निधनको खबर प्राप्त भएको छ ।

उनको बिहान ९ बजेपछि बुढीगङगा जमुना घाट इटहरीमा अन्तिम सस्कार गरिने भएको बताइएको छ । स्थानीय तहको निर्वाचन २०७४ मा चौधरी रुख निर्वाचन चिन्हमा ९ सय ६५ मत पाएर निर्वाचन भएका थिए ।

 

सम्बन्धित खवर

%d bloggers like this: