कोषमा १३ करोड १२ लाख जम्मा - Sainokhabar

कोषमा १३ करोड १२ लाख जम्मा

मुकेश यादब

विराटनगर । प्रदेश नम्बर १ कोरोना जनसुरक्षा कोषमा १३ करोड १२ लाख जम्मा भएको छ ।

व्यक्ति र संघसंस्थाहरुले बुधबारसम्म सो रकम बराबरको सहयोग कोषमा प्राप्त भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: