युवा संघले दियो स्वाव कलेक्सन वुथ - Sainokhabar

युवा संघले दियो स्वाव कलेक्सन वुथ

साइनो समाचारदाता

पथरी । राष्ट्रिय युवा संघ मोरङले कोरोना भाइरसको जोखिम न्युनिकरण गर्न स्वास्थ्यकर्मीहरुलाई स्वाब कलेक्सन बुथ बितरण गरेको छ ।

वुधवार मोरङको बेलबारी नगरपालिका स्थित नगर अस्पताल र सुन्दर हरैचा नगरपालिका स्थित पुर्वान्चल बिश्व बिद्यालयको आइसोलेसन वार्डलाई ती सामाग्री हस्तान्तरण गरिएको हो । संगठनले मोरङका अन्य अस्पताललार्इ समेत सामाग्री हस्तान्तरण गर्ने तयारी सुरु गरेको छ । नेपाल ईन्जिनियरिङ एसोसिएसन इटहरी च्याप्टरले प्राबिधिक सहयोग गरे संगै सो बुथ बितरण गरिएको संघका केन्द्रीय सदस्य बिजय डागीले बताए ।

सम्बन्धित खवर

%d bloggers like this: