इसाई समितिद्धारा ३६ हजार ३ सय सहयोग - Sainokhabar

इसाई समितिद्धारा ३६ हजार ३ सय सहयोग

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिलाई सहयोग गर्ने क्रम बढ्ने क्रम जारी छ ।

दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका निम्ति राहत जुटाउन खडा गरेको राहत कोषका लागि पथरी शनिश्चर इसार्इ समाजले ३६ हजार ३ सय नगद प्रदान गरेको छ । समाजका नगर अध्यक्ष डेविट राई सहितले नगरको समन्वय समिति संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईलाई सो नगद हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित खवर