नगरको कोषमा ८ लाख १७ हजार जम्मा - Sainokhabar

नगरको कोषमा ८ लाख १७ हजार जम्मा

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले खडा गरेको राहत कोषमा हालसम्म ८ लाख १७ हजार १ सय १२ रुपैयाँ जम्मा भएको छ ।

‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को एनआइसी एशिया बैंकको खातामा हालसम्म ८ लाख १७ हजार १ सय १२ रुपैयाँ जम्मा भएको हो ।

राहत उपलब्ध गराउन इच्छुक जो कोहीलाई समितिले सञ्चालन गरेको राहत कोषको ०८४४१५००२७७५६००२ नम्बरको खातामा रकम जम्मा गर्न आव्हान समेत गरिएको छ ।

दाताहरुको नामावली ः ….

१, दीपक वस्नेत, (पथरी शनिश्चरे, १) १ लाख १ हजार

२, लर्डबुद्ध सहकारी (प श, २ ) २० हजार १

३, महिला जातृति सामुदायिक वन (प श, ९) १५ हजार

४, सागर तुम्वापो (प श ३, हाल इजरायल) १५ हजार

५, रोशन खरेल (प श, ९) १० हजार

६, महेन्द्रचोक जेसीवी सञ्चालक टिम (प श, ९) ३ हजार

७, मनकामना सहकारी संस्था लि. (प श १) २१ हजार

८, काँशीराज राई ( प श ७, ) १० हजार

९, अनोज घिमिरे ( प श १०, ) १० हजार

१०, हरिराज प्याकुरेल ( प श १) ५ हजार १ सय

११, उत्साही साना किसान सहकारी संस्था (प श)

( कृषि विकास बैंकमार्फत) २५ हजार

१२, शनिश्चरे वचत सहकारी ( प श) १५ हजार

१३, रञ्जित मगर, अमृता मगर ( प श ९) ३ हजार

१४, तलेजु वचत तथा ऋण सहकारी ( प श ९) १० हजार

१५, प्याब्सनमा आवद्ध संस्थागत विद्यालयहरु ( प श) ५ लाख ५४ हजार १ सय ११

सम्बन्धित खवर

%d bloggers like this: