कक्षा ११ र १२ को परीक्षा अर्को सूचना नभएसम्मको लागि स्थगित - Sainokhabar

कक्षा ११ र १२ को परीक्षा अर्को सूचना नभएसम्मको लागि स्थगित

साइनो समाचारदाता

भक्तपुर । नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले परीक्षा स्थगित गरेको छ ।

चैत २५ गते सूचना जारी गर्दै कक्षा ११ र १२ को परीक्षा स्थगित गरिएको हो । अर्को सूचना नभएसम्मको लागि परीक्षा स्थगित गरेको बोर्डले जनाएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: