प्रधानमन्त्री ओलीले ११ वजे सम्बोधन गर्दै - Sainokhabar

प्रधानमन्त्री ओलीले ११ वजे सम्बोधन गर्दै

साइनो समाचारदाता

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

देशैकै कायकारी प्रमुख शर्माले विहान ११ बजे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

सम्बन्धित खवर

%d bloggers like this: