वडा अध्यक्षको निधन - Sainokhabar

वडा अध्यक्षको निधन

साइनो समाचारदाता

पाँचथर । फिदिम नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लिलाराज तुम्बोपोको मृत्यस भएको छ । विहीबार राष्ट्रिय युवा संघ नेपाल पांचथरका सह संयोजक समेत रहेका तुम्बापोको उपचारको क्रममा मृत्यु भएको हो ।

सम्बन्धित खवर